विवेकशील साझामा फेरि झगडा, मिलन पाण्डेको अधिकार खोसियो

काठमाडौं । विवेकशील साझा पार्टीमा फेरि घरझगडा सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तन ः विचारभन्दा माथि देश’ लाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित भएपछि विवाद देखिएको हो । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको दस्ताबेजलाई केन्द्रीय समितिका … Continue reading विवेकशील साझामा फेरि झगडा, मिलन पाण्डेको अधिकार खोसियो